Online Bible

- Advertisements -




हितोपदेश 26:16 - पवित्र बाइबल

16 एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्‍दा पनि अल्‍छे आफ्‍नै नजरमा बुद्धिमान्‌ बन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 अल्‍छीले आफैंलाई समझसित जवाफ दिने सात जना मानिसभन्दा बुद्धिमान् सम्‍झन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ।

See the chapter Copy




हितोपदेश 26:16

Follow us:

Advertisements


Advertisements