हितोपदेश 26:13 - पवित्र बाइबल13 अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अल्छेले भन्छ, “सड़कमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ!” See the chapterसरल नेपाली पवित्र बाइबल13 अल्छीले बाटोमा खतरनाक सिंह छ भनी बाहिर निस्कँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ।” See the chapter |