Online Bible

- Advertisements -




हितोपदेश 25:9 - पवित्र बाइबल

9 तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 छिमेकीसित झगडा भयो भने आफ्‍नै बीचमा छलफल गर र गुप्‍त कुरा प्रकट नगर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्‍वासघात नगर,

See the chapter Copy




हितोपदेश 25:9

Follow us:

Advertisements


Advertisements