हितोपदेश 25:6 - पवित्र बाइबल6 राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्ने हक नखोज्। See the chapterसरल नेपाली पवित्र बाइबल6 राजाको सामुन्ने खडा हुँदा म ठूलो मानिस हुँ भन्ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्टा नगर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर। See the chapter |