हितोपदेश 25:3 - पवित्र बाइबल3 जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 जसरी स्वर्गहरू उच्च छन् र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्तै राजाका सोचाइ कसैले जान्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन। See the chapter |