Online Bible

- Advertisements -




हितोपदेश 25:25 - पवित्र बाइबल

25 टाढा ठाउँ बाट आएको शुभसमाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 थकित प्राणको लागि चिसो पानीझैँ टाढ़ा ठाउँबाट आएको शुभ समाचार हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 टाढाबाट आएको शुभ समाचार तिर्खाएर घाँटी सुकेको बेला चिसो पानी पिएको जस्‍तै हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।

See the chapter Copy




हितोपदेश 25:25

Follow us:

Advertisements


Advertisements