Online Bible

- Advertisements -




हितोपदेश 25:24 - पवित्र बाइबल

24 झगडा़लु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 झगड़िया पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त कौसीमा एक्‍लै बस्‍नु असल हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

See the chapter Copy




हितोपदेश 25:24

Follow us:

Advertisements


Advertisements