हितोपदेश 25:23 - पवित्र बाइबल23 उत्तरबाट वहने हावाले पानी बर्षाउँछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 उत्तरीय बतासले वृष्टि ल्याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल23 उत्तरको बतासले झरी ल्याएझैँ बेकम्मा कुराले रिस जगाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ। See the chapter |