Online Bible

- Advertisements -




हितोपदेश 25:22 - पवित्र बाइबल

22 यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 यसो गर्नाले तैंले त्‍यसको टाउकोमा जलिरहेको भुङ्‌ग्रो खन्‍याउनेछस्, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसो गर्नाले त्‍यो लाजले भुतुक्‍क हुनेछ र परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।

See the chapter Copy




हितोपदेश 25:22

Follow us:

Advertisements


Advertisements