Online Bible

- Advertisements -




हितोपदेश 25:2 - पवित्र बाइबल

2 परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 कुनै कुरा गोप्‍य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्‍छ, कुनै कुराको खोजी निकाल्‍नुमा राजाहरूको महिमा हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरको सम्‍मान् उहाँले गुप्‍तमा राख्‍नुभएको रहस्‍यमा छ तर राजाको सम्‍मान् ती निकाली तिनको अर्थ खोल्‍नुमा छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कुनै कुरा गोप्य राख्दा परमेश्‍वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,

See the chapter Copy




हितोपदेश 25:2

Follow us:

Advertisements


Advertisements