हितोपदेश 25:17 - पवित्र बाइबल17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस् भने त्यसले तँलाई घृणा गर्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल17 छिमेकीकहाँ घरीघरी नजाऊ, नत्र त्यसले दिक्क मानेर तिमीलाई घृणा गर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ। See the chapter |