हितोपदेश 25:16 - पवित्र बाइबल16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 मह भेट्टाइस् भने चाहिँदो मात्र खा, यो धेरै खाइस् भने तैंले बान्ता गर्नेछस्। See the chapterसरल नेपाली पवित्र बाइबल16 चाहिएभन्दा ज्यादा मह कहिल्यै नखानू, मह धेरै खानाले बान्ता गराउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ। See the chapter |