हितोपदेश 25:15 - पवित्र बाइबल15 धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्छ। See the chapterसरल नेपाली पवित्र बाइबल15 धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्त पार्न सक्छ र शासकलाई पनि मनाउन सकिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ। See the chapter |