हितोपदेश 25:13 - पवित्र बाइबल13 एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 कटनीको बेला हिउँको शीतलताझैँ विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ। आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 बाली काटेको समय गर्मीमा चिसो पानी पाएजस्तै विश्वासयोग्य दूतले त्यसलाई पठाउने मालिकको आत्मालाई ताजा गराउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 कटनीको समयमा हिउँको चिसोजस्तै, विश्वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ। See the chapter |