Online Bible

- Advertisements -




हितोपदेश 24:8 - पवित्र बाइबल

8 दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 खराबी जसले रच्‍दछ, त्‍यो षड्‌यन्‍त्रकारीको नाउँले चिनिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 सधैँ दुष्‍ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।

See the chapter Copy




हितोपदेश 24:8

Follow us:

Advertisements


Advertisements