Online Bible

- Advertisements -




हितोपदेश 24:34 - पवित्र बाइबल

34 दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।

See the chapter Copy




हितोपदेश 24:34

Follow us:

Advertisements


Advertisements