Online Bible

- Advertisements -




हितोपदेश 24:32 - पवित्र बाइबल

32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 त्‍यो देखेर मैले सोचें र एउटा पाठ सिकें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:

See the chapter Copy




हितोपदेश 24:32

Follow us:

Advertisements


Advertisements