हितोपदेश 24:30 - पवित्र बाइबल30 म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ, See the chapterसरल नेपाली पवित्र बाइबल30 अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; See the chapter |