Online Bible

- Advertisements -




हितोपदेश 24:29 - पवित्र बाइबल

29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 यसो नभन्, “त्‍यसले मलाई गरेझैँ म पनि त्‍यसलाई गर्नेछु, त्‍यस मानिसले मलाई गरेको साटो म लिनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 बदला लिने विचारले यसो नभन, “मलाई त्‍यसले गरेझैँ म त्‍यसलाई गर्नेछु! म त्‍यसलाई साटो फेर्नेछु!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन।

See the chapter Copy




हितोपदेश 24:29

Follow us:

Advertisements


Advertisements