हितोपदेश 24:28 - पवित्र बाइबल28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्। See the chapterसरल नेपाली पवित्र बाइबल28 असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल। See the chapter |