हितोपदेश 24:27 - पवित्र बाइबल27 पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना। See the chapterसरल नेपाली पवित्र बाइबल27 पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ। See the chapter |