Online Bible

- Advertisements -




हितोपदेश 24:25 - पवित्र बाइबल

25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्‍यस व्‍यक्तिमाथि प्रशस्‍त आशिष्‌ बर्षनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 दोषीलाई सजायँ दिने न्‍यायाधीशको फलिफाप र सुनाम हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्‌हरू प्राप्‍त गर्नेछन्।

See the chapter Copy




हितोपदेश 24:25

Follow us:

Advertisements


Advertisements