Online Bible

- Advertisements -




हितोपदेश 24:18 - पवित्र बाइबल

18 यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 नत्रभने परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्‍यसदेखि आफ्‍नो क्रोध हटाउनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्‍यो उहाँले मन पराउनुहुन्‍न। अनि तिनीहरूलाई दण्‍ड दिनुहुनेछैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।

See the chapter Copy




हितोपदेश 24:18

Follow us:

Advertisements


Advertisements