हितोपदेश 24:17 - पवित्र बाइबल17 शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्, See the chapterसरल नेपाली पवित्र बाइबल17 शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्; See the chapter |