Online Bible

- Advertisements -




हितोपदेश 24:15 - पवित्र बाइबल

15 एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 धर्मी मानिसका घरको विरुद्ध दुष्‍टले ढुकेझैँ ढुकी नबस्, त्‍यसको वासस्‍थानमाथि छापा नमार्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 इमानदार मानिसलाई वा उसको घरलाई लुट्‍ने युक्ति गर्ने दुष्‍टजस्‍तो नहो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,

See the chapter Copy




हितोपदेश 24:15

Follow us:

Advertisements


Advertisements