Online Bible

- Advertisements -




हितोपदेश 24:13 - पवित्र बाइबल

13 हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 ए छोरा, मह खाने गर्‌, त्‍यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्‍छ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ।

See the chapter Copy




हितोपदेश 24:13

Follow us:

Advertisements


Advertisements