हितोपदेश 24:10 - पवित्र बाइबल10 यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कति कम रहेछ! See the chapterसरल नेपाली पवित्र बाइबल10 सङ्कष्टको समयमा कमजोर व्यक्ति सधैँ कमजोर हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ! See the chapter |