हितोपदेश 24:1 - पवित्र बाइबल1 दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्छा नगर्, See the chapterसरल नेपाली पवित्र बाइबल1 दुष्टहरूको ईर्ष्या नगर, तिनीहरूसित मित्रता पनि नगर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर; See the chapter |