Online Bible

- Advertisements -




हितोपदेश 23:9 - पवित्र बाइबल

9 मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 मूर्खसँग कुरा नगर्, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मूर्खलाई बुद्धिका कुरा नभन, त्‍यसले त्‍यसको कदर गर्न सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।

See the chapter Copy




हितोपदेश 23:9

Follow us:

Advertisements


Advertisements