हितोपदेश 23:6 - पवित्र बाइबल6 एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्, See the chapterसरल नेपाली पवित्र बाइबल6 कन्जुस मानिसकहाँ भोज खान नजाओ, त्यसले दिएको मीठो भोजनको लोभ नगर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्ठ भोजनको चाहना नगर; See the chapter |