हितोपदेश 23:4 - पवित्र बाइबल4 धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्। See the chapterसरल नेपाली पवित्र बाइबल4 धनी बन्नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्यसो गर्न छोड। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धनी बन्न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ। See the chapter |