Online Bible

- Advertisements -




हितोपदेश 23:34 - पवित्र बाइबल

34 तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 समुद्रमा छालले तलमाथि हुँदै हुत्‍याइएको बेला बेसञ्‍चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्‍तो लाग्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।

See the chapter Copy




हितोपदेश 23:34

Follow us:

Advertisements


Advertisements