हितोपदेश 23:3 - पवित्र बाइबल3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिनले दिएको मीठा भोजनको लोभ नगर। त्यसमा केही छल हुन सक्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ। See the chapter |