हितोपदेश 23:27 - पवित्र बाइबल27 एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 किनभने वेश्या एक गहिरो खाड़ल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो। See the chapterसरल नेपाली पवित्र बाइबल27 वेश्या र भ्रष्ट स्त्रीहरू प्राणघातक खाडल हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्ट पत्नी साँघुरो कुवा हो। See the chapter |