हितोपदेश 23:26 - पवित्र बाइबल26 हे मेरो छोरो! म जे भन्दैछु ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्, See the chapterसरल नेपाली पवित्र बाइबल26 ए छोरो, राम्ररी ध्यान दे, मेरो जीवन तेरो निम्ति नमुना बनोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन; See the chapter |