Online Bible

- Advertisements -




हितोपदेश 23:25 - पवित्र बाइबल

25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 आफ्‍ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्‍नी आमालाई त्‍यसमा रमाहट गर्न देऊ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।

See the chapter Copy




हितोपदेश 23:25

Follow us:

Advertisements


Advertisements