हितोपदेश 23:24 - पवित्र बाइबल24 ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 धर्मी मानिसको बुबा असाध्यै आनन्दित हुन्छ, बुद्धिमान् छोरा आफ्ना बुबामा प्रसन्न रहन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल24 धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो! See the chapter |