हितोपदेश 23:2 - पवित्र बाइबल2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्। See the chapterसरल नेपाली पवित्र बाइबल2 खानमा लोभी छौ भने होशियारसित खाओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। See the chapter |