Online Bible

- Advertisements -




हितोपदेश 23:19 - पवित्र बाइबल

19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 हे मेरो छोरा, सुन्‌ र बुद्धिमान्‌ बन्, र तेरो हृदय ठीक मार्गमा राख्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्‍नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।

See the chapter Copy




हितोपदेश 23:19

Follow us:

Advertisements


Advertisements