हितोपदेश 23:17 - पवित्र बाइबल17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्ति उत्सुक भइरह। See the chapterसरल नेपाली पवित्र बाइबल17 पापीहरूको ईर्ष्या नगर तर आफ्नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्नो लक्ष बनाओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ। See the chapter |