हितोपदेश 23:16 - पवित्र बाइबल16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 मेरो अन्तस्करण त्यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल16 तैँले बुद्धिका कुराहरू गर्दा म गर्व गर्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, मेरो अन्तस्करण त्यसै समय रमाउनेछ। See the chapter |