हितोपदेश 23:15 - पवित्र बाइबल15 हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय खुशी हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल15 ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्न हुनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्न हुनेछ, See the chapter |