Online Bible

- Advertisements -




हितोपदेश 23:12 - पवित्र बाइबल

12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तिम्रा गुरुको अर्तीमा ध्‍यान देओ र तिनीबाट सकेसम्‍म ज्ञान लेओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।

See the chapter Copy




हितोपदेश 23:12

Follow us:

Advertisements


Advertisements