Online Bible

- Advertisements -




हितोपदेश 23:10 - पवित्र बाइबल

10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्‌,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,

See the chapter Copy




हितोपदेश 23:10

Follow us:

Advertisements


Advertisements