Online Bible

- Advertisements -




हितोपदेश 23:1 - पवित्र बाइबल

1 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 जब तँ शासकसँग भोजन गर्न बस्‍छस्, तेरो सामुन्‍ने जे राखिएको छ त्‍यो राम्ररी याद गर्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 ठूला मानिससित भोजमा बस्‍दा तिमी कसको साथमा छौ, त्‍यो याद राख।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।

See the chapter Copy




हितोपदेश 23:1

Follow us:

Advertisements


Advertisements