हितोपदेश 22:8 - पवित्र बाइबल8 अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल8 अन्यायको बिउ छर्नेले विनाश बटुल्छ र अरूहरूमाथि त्यसले गरेको अत्याचार बन्द हुँदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ। See the chapter |