Online Bible

- Advertisements -




हितोपदेश 22:4 - पवित्र बाइबल

4 नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्‍जत र लामो आयु पाउनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।

See the chapter Copy




हितोपदेश 22:4

Follow us:

Advertisements


Advertisements