Online Bible

- Advertisements -




हितोपदेश 22:29 - पवित्र बाइबल

29 यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 आफ्‍नो काममा सिपालु कुनै मानिसलाई तँ देख्‍छस्‌? त्‍यसले राजाहरूका सामु सेवा गर्नेछ। त्‍यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 मलाई एउटा असल कर्मचारी देखाइदेओ र म तिमीलाई साधारण मानिसहरूभन्दा असल राजाहरूका सेवा गर्ने लायक मानिस देखाइदिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।

See the chapter Copy




हितोपदेश 22:29

Follow us:

Advertisements


Advertisements