Online Bible

- Advertisements -




हितोपदेश 22:28 - पवित्र बाइबल

28 तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तिम्रा पुर्खाले राखेका पुरानो साँध-सिमाना नहटाओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्।

See the chapter Copy




हितोपदेश 22:28

Follow us:

Advertisements


Advertisements