Online Bible

- Advertisements -




हितोपदेश 22:27 - पवित्र बाइबल

27 तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढ्ने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 तिमीले त्‍यो ऋण तिरिदिन सकेनौ भने तिम्रो सुत्‍ने ओछ्यानसमेत उठाई लगिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।

See the chapter Copy




हितोपदेश 22:27

Follow us:

Advertisements


Advertisements